यहि पौष १२,१३ र १४ गते बाट हुन गईरहेको मध्यपुर महोत्सव २०८१ को तयारी बारे नगदेश क्षेत्रगत समितिले तय गरेको सास्कृतिक सम्पदाको प्रदर्शनी,स्थानीय उत्पादनलाई महोत्सवमा ब्यवस्थापन गर्नका साथै स्थल व्यवस्थापनको रुट म्यापबारे जानकारीको लागि सम्पदा यात्रा गरि बाटो मर्मत , बति व्यवस्थापन , सरसफाइ , तयारीको लागि निरीक्षण गरियो |
२०८१ मंसिर १६, आइतबार
नगदेश