मध्यपुर महोत्सव २०८१
प्राचीन नगरी मध्यपुर आफ्ना जीवन्त इतिहास, कलाकौशल र परम्परागत जीवनशैलीका साथ आफ्नो वृत्तान्त र परिवेश सुनाउन तयार भई बसेको छ । मध्यकालीन शिल्पकला, मूर्त अमूर्त इतिहासका पानाहरू अनि नेवा सभ्यताको जरामा बसेका अवयवहरूका साथ आफ्नो सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न मध्यपुर नगरपालिकाले मध्यपुर महोत्सव यही आउँदो २०८१ पुस १२, १३ र १४ सम्म आयोजना गर्दै छ । मध्यपुर महोत्सवको प्रवर्धन र प्रचारका लागि यहाँहरूको सक्रिय सहभागिताका रहनेछ भन्ने अपेक्षाका साथ महोत्सव को प्रवर्धन र प्रचारका लागि आआफ्नो सञ्चार माध्यमबाट साथ दिनुहुन सादर आग्रह गर्दछौँ ।
मध्यपुर महोत्सव मूल समारोह समिति
मध्यपुर महोत्सव २०८१ कार्यक्रमको पत्रकार सम्मेलन
Travel Guides
Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.
Find more on our Guide Book