मध्यपुर महोत्सव २०८१: पर्यटन विकासका लागि पूर्वाधार निर्माण र साझेदारी छलफल

मध्यपुर महोत्सव २०८१ लाई भव्य रूपमा सफल बनाउने उद्देश्यले र महोत्सवपछिको समयमा मध्यपुरमा पर्यटन उद्योगको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न, होटल एशोसिएसन नेपाल (HAN), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (NATTA), टुरिस्ट एजेन्सीज अफ टुर अपरेटर्स (TAAN), टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (TURGAN), सोसाइटी अफ टुर एण्ड ट्राभल्स अपरेटर्स नेपाल (SOTTO Nepal), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF Nepal), नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (NARA), र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रतिनिधिहरूसँग महोत्सव सचिवालयमा छलफल र नगरका विभिन्न स्थानहरूको अवलोकन भ्रमण सम्पन्न गरियो।

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book