पहिलाे बैठक !
पर्यटन मार्फत अार्थिक बिकासकाे उद्धेश्य बाेकी यहि अाउँदाे पाैष १२, १३ र १४ गते हुन गइरहेकाे “मध्यपुर महाेत्सव – २०८१” काे ब्यवस्थापनकाे लागि नगरप्रमुख श्री सुरेन्द्र श्रेष्ठकाे अध्यक्षतामा बसेकाे मध्यपुर महाेत्सव मूल समाराेह समितिकाे पहिलाे बैठकमा स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे प्रतिनिधित्व गरी भव्य सफलताकाे शुभकामनासहित आफ्नाे बिचार राख्ने क्रममा ।
२०८१ कार्तिक ५, साेमबार
शंखधर पार्टी प्यालेस